चितवनको पर्साबजारमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
चितवनमा मोटरसाइकल दुघर्टना हुँदा एकजना प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार हेमन्त कुमार श्रेष्ठ रहेका छन्। चितवनको खैरहनी नगरपालिका–८ बाबा पेट्रोलपम्प स्थित पूर्व पश्चिम राजमार्गमा मनोहरीबाट खोलेसिमल तर्फ आउदै गरेको गरेको बा.प्र.०३–००३ प ६३७ नम्बरको मोटरसाईकल आज बिहान २ः४० बजेतिर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो। दुघर्टनामा … Continue reading चितवनको पर्साबजारमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed