दिदीबहिनी कपको उपाधि एपीएफलाई

चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लवले प्राप्त गरेको छ। पर्वतको कुश्मामा शनिबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले १ लाख रुपैयाँ पाएको छ। पुलिसले पहिलो … Continue reading दिदीबहिनी कपको उपाधि एपीएफलाई