प्रकाशका साहुका छोरा भन्छन्– उहाँ मेरो बुबा जस्तै हुनुहुन्छ

काठमाडौं । हेर्ने कथाले ‘हराएका वर्षहरू’मा देखाएका प्रकाश तामाङका साहुका छोरा छेतेन दोण्डुपले प्रकाश आफ्नै परिवारको सदस्य भएको बताएका छन् । प्रकाशलाई आफूले बुबा सरह मान्ने गरेको उनले भनेका छन् । हेर्ने कथाले आफ्नो फेसबुक पेजमा शुक्रबार छेतेनसँग गरिएको कुराकानी सार्वजनिक गरेको छ । छेतेन भन्छन्, “हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी … Continue reading प्रकाशका साहुका छोरा भन्छन्– उहाँ मेरो बुबा जस्तै हुनुहुन्छ