अर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । अर्पण बचत तथा ऋण सहकारी संस्था लि को कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा अर्पण बचत र रेडियो अर्पणको सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ९ जना महिला सहित ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी … Continue reading अर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed