एमाले रत्ननगर १५ को वडा अधिवेशन, कृष्ण पन्तको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन
उज्यालो दर्पण– नेकपा एमाले रत्ननगर १५ को तेश्रो वडा अधिवेशन आईतवार सम्पन्न गरिएको छ । माधवपुरकों निशान स्मृति प्रतिष्ठानको भवनमा आयोजित अधिवेशनले ‘अधिवेशन आयोजक कमिटिका संयोजक’ कृष्ण पन्तकै अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा भोजराज लामिछाने, सचिवमा मदन भुजेल, उपसचिवमा सरितामाया काफ्ले र उतम काप्री चयन भएका छन् । कमिटिका … Continue reading एमाले रत्ननगर १५ को वडा अधिवेशन, कृष्ण पन्तको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed