बसबाट ओर्लंदै गरेकी महिलालाई सोही बसले किच्यो
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो। मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सोही बसमा सवार रहेकी … Continue reading बसबाट ओर्लंदै गरेकी महिलालाई सोही बसले किच्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed