मोडल कृतिको “हजारको नोट” सार्वजनिक(भिडियो सहित)

चितवन,असोज ११- मोडल कृति भट्टराईको “हजारको नोट” सार्वजनिक भएको छ। शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो। गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको सो गितमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ। सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज … Continue reading मोडल कृतिको “हजारको नोट” सार्वजनिक(भिडियो सहित)