राइनासकोटमा रेस्लिङ प्रतियोगिता

लमजुङ । लमजुङमा भ्रमण वर्ष– २०२० लाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ ग्रामीण पर्यटकीय केन्द्र राइनासकोटमा रेस्लिङ प्रतियोगिता गरिएको छ । राइनास नगरपालिकाको आयोजना हिमालयल टाइगर र शंकर स्पोर्टर्स क्लबको व्यवस्थापनमा शिवरात्रीका अवसरमा उक्त प्रतियोगिता गरिएको हो । प्रतियोगितामा अस्ट्रेलिया, जापान, भारत र नेपालका १० जनाले भाग लिएका थिए भने दुई जना रेफ्री सहभागी … Continue reading राइनासकोटमा रेस्लिङ प्रतियोगिता