रत्ननगर ९ को घरदैलो, करदातालाई गराईयो सचेत
५ मङ्सिर, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले करदाता सचेतना तथा कर संकलन सम्बन्धि घरदैलो कार्यक्रम गरेको छ । अभियान स्वरुप संचालन गरिएको कार्यक्रममा आज भेडी टोलमा रहेका व्यवसायीहरु संग भेटघाट गरिएको छ । रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुष्मा खड्काथोकी, कमान सिंह चौधरी, लेखबहादुर थापा, रत्ननगर … Continue reading रत्ननगर ९ को घरदैलो, करदातालाई गराईयो सचेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed