चितवनको कालिकामा ग्रिनेट बम फेला
उज्यालो दर्पण- चितवनको कालिका नगरपालिका–३ मा ग्रिनेड बम फेला परेको छ । वडा नं. ३ को चतुर्मुखी थान मन्दिरमा पूजाआजाको लागी सरसफाई गर्ने क्रममा ग्रिनेट बम फेलापरेको कालिका का मेयर विनोद रेग्मीले जानकारी दिए। स्थानीयहरूले बम फेलापरेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सो स्थानमा प्रहरी तैनाथ गरिएको छ। ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख … Continue reading चितवनको कालिकामा ग्रिनेट बम फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed