पिठुवा सानाकिसान सहकारीको पाँचौ साधारणसभा; एकवर्षमा तेह्रलाख मुनाफा
उज्यालो दर्पण- रत्ननगरको वडा नं १४ पिठुवामा रहेको पिठुवा सानाकिसान कृषि सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार गरिएको छ । बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु भण्डारी कट्टेलले वार्षिक प्रगती प्रतिवेदन र नीति तथा कार्यक्रम, प्रबन्धक सिता ढकालले वार्षिक लेखा प्रतिवेदन र लेखा समिति संयोजक सरस्वती न्यौपानेले आन्तरिक लेखा … Continue reading पिठुवा सानाकिसान सहकारीको पाँचौ साधारणसभा; एकवर्षमा तेह्रलाख मुनाफा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed