एमसीसी बाइबल होइन, संसोधन गर्न सकिन्छ : प्रचण्ड
नवलपुर । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी कुनै बाइबल नभएकाले यसलाई परिमार्जन गर्न सकिने बताएका छन् । पुर्वी नवलरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको भवन उद्घाटन गर्न नवलपुर आएका प्रचण्डले प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । यो सम्झौता कुनै धार्मिक ग्रन्थ होईन भन्दै उनले फेरबदल गर्न सकिने … Continue reading एमसीसी बाइबल होइन, संसोधन गर्न सकिन्छ : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed