आंशिक युद्धविरामको स्वागतमा अफगानीहरूको नाचगान
काबुल । अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम सुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिक बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन् । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको छ र यो शनिबारदेखि लागू भएको हो । … Continue reading आंशिक युद्धविरामको स्वागतमा अफगानीहरूको नाचगान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed