अंकुरम पोलिक्लिनिक चौथो वर्षमा प्रवेश; बिरामीसँग उत्सव साटासाट

चितवन । रत्ननगर १० वैरियामा रहेको अंकुरम पोलिक्लिनिकले आँफ्नो चौथो वर्षिक उत्सव सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीसँग मनाएको छ । २०७७ सालमा स्थापना भएको पोलिक्लिनिकले सोमबार १३२ जना बिरमीलाई निशुल्क ओपिडी सेवा सहित अन्य जाँचमा समेत ५० प्रतिशत छुट गरेको पोलिक्लिनिककी सञ्चालिका अञ्जना जोशिले जानकारी दिईन् । पोलिक्लिनिकले वार्षिक उत्सवको अबसरमा भिडियो एक्सरे, रगतबाट हुने विभिन्न … Continue reading अंकुरम पोलिक्लिनिक चौथो वर्षमा प्रवेश; बिरामीसँग उत्सव साटासाट