पूर्वी चितवनमा गैंडा आतंक एकको मृत्यु नौ घाइते

चितवन —गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १६ की ६८ वर्षीया कृष्णकुमारी थापा रहेकी छन् । थापालाई घरमै बसिरहेको अवस्थामा मंगलबार दिउँसो १२ बजेको समयमा गैंडाले आक्रमण गरेको हो । मंगलबार बिहान खैरहनीको ज्यामिरे क्षेत्रमा २ जनालाई घाईते बनाएको … Continue reading पूर्वी चितवनमा गैंडा आतंक एकको मृत्यु नौ घाइते