भ्रष्टाचारीमाथि निर्मम र कठोर कदम चाल

राजनीतिक नेतृत्व भ्रष्टाचारमा डुब्दै जाने हो भने त्यसले शासकीय प्रणालीलाई नै पंगु र असफल पारिदिने निश्चित छ । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन काण्ड र उनको बर्हिगमनसँगै मुलुक कुशासनको चपेटामा पर्दै गइरहेको प्रस्ट देखिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा विश्वास पात्र मन्त्रीका रूपमा रहेका बाँस्कोटा नै त्यसरी कमिसनखोरसँगको बार्गेनिङमा … Continue reading भ्रष्टाचारीमाथि निर्मम र कठोर कदम चाल