रत्ननगरमा ४५ दिने लोकसेवा तयारी कक्षा सुरु
रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजना तथा लोकसेवा सारथी प्रालिको सहजीकरणमा सञ्चालित ४५ दिने लोकसेवा आयोगको तयारी कक्षा एक कार्यक्रमबीच समुद्घाटन भएको छ कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले स्वदेशमै रहे राष्ट्रसेवामा लाग्न युवाहरुलाई आग्रह गर्दै लोकसेवा तयारीको लागि ४५ दिनको समय अपुग भएमा थप कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त … Continue reading रत्ननगरमा ४५ दिने लोकसेवा तयारी कक्षा सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed