रत्ननगर १५ मा लोकसेवा तयारी कक्षाको समापन

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाको समापन गरिएको छ । सोमबार माधवपुर माविमा आयोजित एक औपचारिक कार्यक्रमका बिच तयारी कक्षाको समापन गरिएको हो । समापन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले विद्यार्थीहरुलाई आफ्नो निजामती जीवन बारेको अनुभव सुनाउंदै कठोर मेहेनत गरेमात्र लोकसेवा परिक्षामा सफलता पाईने … Continue reading रत्ननगर १५ मा लोकसेवा तयारी कक्षाको समापन