सुनको मूल्य अकासियो , १५ वर्षमा प्रतितोला ६८ हजारले बढ्यो

काठमाडौं । पछिल्लो समय विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा अनिश्चिता, खस्किँदो विश्व अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका र इरानबीच द्वन्द्वलगायत विविधकारणले पछिल्लो समय सुनको मूल्य उकालो लाग्दै गएको । १५ वर्षमा प्रतितोला ६८ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका तथ्यांकअनुसार २०६१ सालमा सुन प्रतितोला … Continue reading सुनको मूल्य अकासियो , १५ वर्षमा प्रतितोला ६८ हजारले बढ्यो