बालिमा मल र विषादी छर्न ‘ड्रोन’ को प्रयोग गरिने
दाङमा मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याएको हो। दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा ड्रोन प्रदर्शनमा राखिएको छ। आधुनिक शैलीबाट खेती गर्न ड्रोन भित्र्याएको प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले … Continue reading बालिमा मल र विषादी छर्न ‘ड्रोन’ को प्रयोग गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed