नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित

कालिका,पुस २६- नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित भएका छन् । बिहिवार चितवनको कालिका स्थित पृथ्वी माद्यामिक विध्यालयमा आयोजित तेस्राे अधिवेशनबाट रायमाझी निर्वाचित भएका हुन्। रायमाझी कालिका-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय,समिपुरका प्रधानाध्यापक छन्। संगठनको उपाध्यक्षमा टंकप्रसाद पन्त, भवानी सिग्देल, सचिवमा सचिव प्रेमनाथ अधिकारी, काेषाध्यक्षमा दिर्घराज रिमाल, सह-सचिवमा लक्ष्मी गौली र सह -काेषाध्यक्षमा … Continue reading नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित