नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित

Click Image

कालिका,पुस २६- नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित भएका छन् ।

बिहिवार चितवनको कालिका स्थित पृथ्वी माद्यामिक विध्यालयमा आयोजित तेस्राे अधिवेशनबाट रायमाझी निर्वाचित भएका हुन्। रायमाझी कालिका-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय,समिपुरका प्रधानाध्यापक छन्।

संगठनको उपाध्यक्षमा टंकप्रसाद पन्त, भवानी सिग्देल, सचिवमा सचिव प्रेमनाथ अधिकारी, काेषाध्यक्षमा दिर्घराज रिमाल, सह-सचिवमा लक्ष्मी गौली र सह -काेषाध्यक्षमा नानीमाया सापकोटा सर्वसहमत निर्वाचित भएका छन । नव निर्वाचित कार्य समितिको तीन वर्षको कार्यकाल रहनेछ।

Previous articleरविलाई धरौटीमा छाड्न आदेश दिए पनि तत्काल नछुट्ने; काठमाडौँ लैजाने तयारी
Next articleवीरेन्द्र आर्दश माविले फागुन १ गते ५९औं वार्षिकोत्सव मनाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।