उपभोक्ताले पाएनन् , १० प्रतिशत रकम फिर्ता

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यामबाट गर्दा १० प्रतिशत रकम फिर्ता पाइने व्यवस्था लागू भएको करिब आधा महिना बित्न लाग्दा अझैसम्म उपभोक्ताले १० प्रतिशत रकम फिर्ता पाएका छैनन् । सरकारले गत २८ माघदेखि सञ्चालनमा ल्याएको विद्युतीय भुक्तानी प्रणालीका बारेमा राम्रो जानकारी नभएकै कारण अहिलेसम्म उपभोक्ताले आफूले बुझाएको करबाट प्राप्त हुने … Continue reading उपभोक्ताले पाएनन् , १० प्रतिशत रकम फिर्ता