माइक टाइसनलाई जित्छु भन्ने विल्डरलाई फ्युरीले गरे नकआउट

३४ वर्षीय विल्डरलाई पराजित गरेसँगै ३१ वर्षका फ्युरी दोस्रोपटक हेभिवेट च्याम्पियन बनेका छन्। बक्सिङ खेलका महान खेलाडी रिटायर्ट बक्सर माइक टाइसनलाई पराजित गर्ने अभिव्यक्ति दिएका विल्डरलाई फ्युरीले सातौं राउण्डमा नकआउट गरेका थिए। शनिबार राति अमेरिकी शहर लासभेगासमा आयोजित खेलमा फ्युरीले विल्डरलाई जित्दै उनको पाँचवर्षे दबदबालाई तोडेका हुन्। हालको खेल रिम्याच हो यसअघि पनि फ्युरी र … Continue reading माइक टाइसनलाई जित्छु भन्ने विल्डरलाई फ्युरीले गरे नकआउट