तनहुँमा दुई बस एकआपसमा ठोक्किए, २० जना घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन्। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये तीन … Continue reading तनहुँमा दुई बस एकआपसमा ठोक्किए, २० जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed