कोरोनाभाइरसः चीनका लागि इजरायली राजदूतलाई क्वारेन्टाइनमा राखियो

इजरायली शहर तेल अभिभदेखि दक्षिण कोरियाको राजधानी सियोलसम्मको हवाई यात्राका क्रममा कोरोनाभाइरसबाट संक्रमित चढेको विमानमा राजदूत जेभी चढेकाले भाइरस संक्रमणको आशंकामा उनलाई पनि क्वारेन्टाइनमा राखिएको एएफपीले जनाएको छ। गतहप्ता जेभी चढेको विमानमा कोभिद–१९ बाट संक्रमित दक्षिण कोरियाली नागरिक पनि चढेको बताइएको छ। जेभी बेइजिङ फर्केपछि उनलाई क्वारेन्टाइन्मा राखिएको इजरायलको विदेशमन्त्रालयले जनाएको छ। आइतबार बिहानसम्मको तथ्यांकअनुसार … Continue reading कोरोनाभाइरसः चीनका लागि इजरायली राजदूतलाई क्वारेन्टाइनमा राखियो