इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो
राजविराज । राजविराजमा रहेको इट्टा उद्योगहरुमा जनस्वास्थ्यमा गम्भीर असर पु-याउने कार्बनको प्रयोग भईरहेको खुलासा भएको छ । इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले शनिवार साँझ इट्टा उद्योगहरुको अनुगमन गर्दा यस्तो खुलासा भएको हो । अनुगमन टोलीमा इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहका साथै प्रहरी र सरोकारबाला अन्य निकायका … Continue reading इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed