इटालीमा कोरोनाबाट संक्रमित १ सय ३२ पुगेपछि सिरि एका ३ खेल स्थगित
आइतबार हुने भनिएको तीन खेलः इन्टर मिलान र साम्दोरिया, हेलास भेरोना र क्यागलियारी तथा एटलान्टा र सासुलोबीचको खेल स्थगित गरिएको सीएनएनले जनाएको छ। यसैबीच कोरोनाभाइरस ‘कोभिद–१९’को प्रकोपपछि इटालीका दुई दर्जन शहर ठप्प पारिएका छन्। आइतबारसम्मको तथ्यांकअनुसार इटालीमा कोरोनाले दुई व्यक्तिको मृत्यु भइसकेको छ भने संक्रमतिको संख्या बढेर १३२ पुगेको छ। कोरोना धेरै व्यक्तिमा सर्न थालेपछि … Continue reading इटालीमा कोरोनाबाट संक्रमित १ सय ३२ पुगेपछि सिरि एका ३ खेल स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed