त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु
धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान ना५ख ३७७७ नंको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो। दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए। रासस झोलुङ्गे पुलले जोडियो … Continue reading त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed