सुर्यविनायक-जडिवुटी सडकमा यसरी गरियो लेन व्यवस्थापन

उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सुर्यविनायक-जडिवुटी सडक खण्डमा चल्ने सवारी साधनको लागि लेन व्यवस्थापन गरिएको छ। सो सडक खण्डमा फागुन १४ गतेदेखि यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था लागू गरिएकाे … Continue reading सुर्यविनायक-जडिवुटी सडकमा यसरी गरियो लेन व्यवस्थापन