जेनोआलाई हराउँदै लाजियो सिरी ए उपाधिनजिक

लाजियोले २० वर्षपछि पहिलोपटक सिरी ए उपाधि जित्ने सम्भावना देखाएको छ। आइतबार राति भएको खेलमा लाजियोले जेनोआलाई ३-२ ले पराजित गर्दै उपाधि प्राप्त गर्ने सम्भावना जीवित राखेको हो। यो जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्स र लाजियोबीचको अंक अन्तर १ मात्र छ। युभेन्ट्सको ६० अंक छ भने लाजियोको ५९ अंक छ। लाजियोले लिगका पछिल्ला २० खेल … Continue reading जेनोआलाई हराउँदै लाजियो सिरी ए उपाधिनजिक