प्रि-मनसुनी गतिविधि सुरु, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

हिउँदयाम अर्थात् ‘विन्टर’(अंग्रेजीमा) सकिन केही दिन बाँकी हुँदा देशमा अर्काे मौसम अर्थात् प्रि-मनसुनका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार नेपालमा हावाहुरी, चट्याङसहितको वर्षा सुरु भएको हो। ‘नेपालको मौसममा प्रिमनसुनका लक्षण देखिन थालिसकेका छन्,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले सोमबार बिहान नेपालखबरसँग भने, ‘आज पनि देशका पहाडी भेगमा हावाहुरी, चट्याङ्सहित वर्षाको सम्भावना … Continue reading प्रि-मनसुनी गतिविधि सुरु, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना