आजभन्दा दई वर्षअघि ३ फागुनका दिन प्रधानमन्त्री नियुक्त भएका दिनदेखि नै विकास र समृद्धिका लागि प्रतिबद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका दुई वर्षमा धेरै उकाली ओराली पार गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा अघि सार्दै उनले यसका लागि सुशासनमा समेत जोड दिने कुरा गरेका थिए । तर, समूह कार्यको ऐक्यबद्धता र समन्वयका … Continue reading नैतिकता र राजीनामाको भेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed