झापाकी युवती खैरो हेरोइनसहित काठमाडौँबाट पक्राउ

प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाको शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक … Continue reading झापाकी युवती खैरो हेरोइनसहित काठमाडौँबाट पक्राउ