सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण गर्ने समूहलाई ज्यान मार्ने उद्योग मुद्दा

सिन्धुपाल्चोकस्थित तिपेनी प्रहरी चौकी आक्रमण गर्नेहरूलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाएको छ। मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८, तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा गत शुक्रबार मध्यराति एक समूहले अन्धाधुन्ध ढुंगामुढा गरेको थियो। आक्रमणमा परी प्रहरी चौकीका इन्चार्जसहित २ प्रहरी घाइते भएका थिए। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामचन्द्र अधिकारीका अनुसार चौकी आक्रमणमा संलग्नमध्ये अहिलेसम्म … Continue reading सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण गर्ने समूहलाई ज्यान मार्ने उद्योग मुद्दा