कोरोनाभाइरसः १५ देशले दक्षिण कोरियामा लगायो भ्रमण प्रतिबन्ध

हालै १४ दिसम्म दक्षिण कोरिया भ्रमण गरेका विदेशी पर्यटकलाई ६ राष्ट्रले भिसा नदिने बताएका छन् भने अन्य९ देशले भ्रमणमा कडाइ गरेको सीएनएनले जनाएको छ। इजरायल, बहरायन र जोर्डनले कोरिया भ्रमण गर्ने नागरिकमा पूर्ण प्रतिबन्ध लागेको जनाइएको छ। यस्तै ब्रुनाई, बेलायत, तुर्केमिनिस्तान, काजकिस्तान, मकाउ, ओमान, इथियोपिया, युगान्डा र कतारले दक्षिण कोरिया भ्रमण गरेका पर्यटकलाई भिसा दिनमा … Continue reading कोरोनाभाइरसः १५ देशले दक्षिण कोरियामा लगायो भ्रमण प्रतिबन्ध