उपत्यकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-८ बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खरिबोटस्थित सडकमा बा.३८ प ८३५७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं लाजिम्पाट बस्ने ३१ … Continue reading उपत्यकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु