पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा, चार जना पक्राउ

पोखरा, १२ फागुन । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कालो झण्डा देखाउन जानेक्रममा पीएन क्याम्पस अघिबाट समाजवादी पार्टीका विद्यार्थी युनियनका युवालाई पक्राउ गरेको हो । यस्तै समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई प्रहरीले पक्राउ गरेको … Continue reading पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा, चार जना पक्राउ