एभरेस्ट प्रिमियर लिगः ललितपुरले भित्र्यायो ३ पाकिस्तानी खेलाडी

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को साबिक विजेता टोली ललितपुर प्याट्रियट्सले तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ। यसअघि नै श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई अनुबन्ध गरेको ललितपुरले थप तीन विदेशी खेलाडी अनुबन्ध गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको हो। अलराउन्डरद्वय हमाद आजम र हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जा ललितपुरको जर्सीमा उत्रिनेछन्। मिर हाम्जाले गत सिजन ससेक्सबाट काउन्टी खेलेका … Continue reading एभरेस्ट प्रिमियर लिगः ललितपुरले भित्र्यायो ३ पाकिस्तानी खेलाडी