कोरोनाबाट इरानमा ५० जनाको मृत्यु भएको दाबी

इरानको सातौँ ठूलो सहर कौममा कोरोना भाइरसबाट गएको दुई सातामा ५० जनाको ज्यान गइसकेको त्यहाँको एक समाचार एजेन्सीले जनाएको छ। यसअघि सरकारले १२ जनाको मृत्यु भएको र ४७ जना संक्रमित भएको जनाएको थियो। तर, समाचार एजेन्सी आईएलएनएले ५० को मृत्यु भइसकेको दाबी गरेको छ। सो सहरमा २ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ। पछिल्लो … Continue reading कोरोनाबाट इरानमा ५० जनाको मृत्यु भएको दाबी