दक्षिण कोरियाका नेपालीलाई देउवाको सन्देश : भाइचारा अभिवृद्धि गर्दै कोरानाविरुद्ध लाग्नू

काठमाडौं । दक्षिण कोरिमा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सचेत रहन त्यहाँका नेपालीलाई सन्देश पठाएका छन् । नेपाली जनसम्पर्क समितिलाई सन्देश पठाउँदै सभापति देउवाले कोरियामा रहेका सबै नेपाली संघसंस्थाहरुले आपसी भाइचारा अभिवृद्धि गर्दै एकतावद्ध भइ कोरोनाविरुद्धको काममा लाग्ने भनेका छन् । नेपाली कांग्रेस कोरियामा रहेका सम्पूर्ण नेपालीको सुरक्षाप्रति संवेदनशील रहेको … Continue reading दक्षिण कोरियाका नेपालीलाई देउवाको सन्देश : भाइचारा अभिवृद्धि गर्दै कोरानाविरुद्ध लाग्नू