भलिबल खेलाडीद्वय सरस्वती र कुलबहादुर सम्मानित

राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी र कुलबहादुर थापालाई मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मान गरिएको छ। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेको अक्षयकोषबाट महिलातर्फ सरस्वती चौधरी र पुरुषतर्फ कुलबहादुर थापालाई अवार्ड प्रदान गरिएको हो। अक्षयकोषबाट दुवै जनाले समान ३५ हजार रुपैयाँ प्राप्त गरे। चोटका कारण सरस्वती भने कार्यक्रममा उपस्थित भइनन्। दायाँ खुट्टाको गोलीगाँठामा … Continue reading भलिबल खेलाडीद्वय सरस्वती र कुलबहादुर सम्मानित