संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिबार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधवकुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् । कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा नेपालको कोटेश्वरस्थित घरमा सोमबार बिहान छलफल गर्न पुगेका थिए । सत्तारूढ नेकपाका संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधन … Continue reading संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति