सामाजिक सञ्जालबाट सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार
जागिरको प्रलोभन देखाउँदै सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार गरिएको छ। सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर दुई जनाले बलात्कार गरेका हुन्। पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। वृत्तका प्रमुख उमेश लम्सालका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी … Continue reading सामाजिक सञ्जालबाट सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed