१५ वर्षपछि कृषि नीति संशोधन हुँदै

काठमाडौं । सरकारले राष्ट्रिय कृषि नीति २०६१ लाई संशोधनको तयारी थालेको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले १५ वर्षपछि राष्ट्रिय कृषि नीतिलाई संशोधनको तयारी गरेको हो । सरकारले संघीयता कार्यान्वयनमा आएको दुई वर्षपछि कृषि नीति संशोधनको तयारीमा जुटेको छ । मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले राष्ट्रिय कृषि नीति संशोधनका लागि मन्त्रालयमा छलफल भइरहेको बताए । … Continue reading १५ वर्षपछि कृषि नीति संशोधन हुँदै