सरकारविरुद्ध मोर्चाबन्दी तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेको छ । सरकारका गतिविधिहरू एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि प्रतिपक्षमा प्रमुख भूमिकामा रहेको कांग्रेसले धारणा मिल्ने दलहरूसँग मोर्चाबन्दीको तयारी गरेको हो । त्यसका लागि कांग्रेसले संसद्मा रहेका र विचार मिल्ने दलहरूसँग सोमबारबाटै छलफल थालेको छ । सरकारविरुद्धको मोर्चाबन्दीमा संसद्मा रहेका दल राष्ट्रिय जनता … Continue reading सरकारविरुद्ध मोर्चाबन्दी तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed