दक्षिण कोरियामा बढेको बढै कोरोना संक्रमित, मंगलबार २ को मृत्यु हुँदा मृतकको संख्या १० पुग्यो
मंगलबार बिहानसम्म दक्षिण कोरियामा ८ सय ९३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। त्यसबेला ८ जनाको मृत्यु भएको तथ्यांक थियो। मंगलबार मध्यान्नसम्म भने कोरोनाबाट संक्रमितको संख्या बढेर ९७७ पुगेको र मृतकको संख्या बढेर १० पुगेको कोरियाली अधिकारीहरुलाई उदृत गर्दै सीएनएले जनाएको छ। दक्षिण कोरियाको सिनचियोन्जी चर्चबाट कोरोनाको संक्रमण फैलिएको थियो। हालसम्म कोरियामा संक्रमितमध्ये ६० प्रतिशत सोही … Continue reading दक्षिण कोरियामा बढेको बढै कोरोना संक्रमित, मंगलबार २ को मृत्यु हुँदा मृतकको संख्या १० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed