मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया
मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली बैंकरहरुको सहभागितामा अन्तरक्रिया भयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र यति सकर क्लबसँगको सहकार्यमा मेलबर्न माइन्ड एक्सप्रेसले उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकिङ तथा लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, मेगा बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर सन्दिपबाबु पौडेल, … Continue reading मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed