सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ बाट खेल्ने भएका छन्। बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने शेख मुजिब १०० टि–२० कप बंगलादेश २०२० अन्तर्गत विश्व–११ र एसिया–११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका हुन्। बगंलादेशका राष्ट्रपिता शेख मुजिब रहमानको जन्म शताब्दीको अवसरमा उक्त खेल हुनलागेको हो। दुईवटा खेल हुने उक्त सिरिज आगामी मार्च १८ र २१ … Continue reading सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने