दिल्ली हिंसाः शाहरुखले गोली चलाउँदा मुस्लिमको घरमा पेट्रोल बम प्रहार
नागरिकता कानुनको विषयलाई लिएर सोमबार हिंस्रक प्रदर्शन हुँदा मंगलबारसम्म मृतकको संख्या ९ पुगेको छ। मृत्यु हुनेमध्ये एक प्रहरी पनि रहेका छन्। सोमबार ५ जनाको मृत्यु भएको थियो। मंगलबार मृतकको संख्या ४ ले बढेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार भारतको अहमदाबाद पुगेका थिए। उनी अहमदाबाद, आग्रा हुँदै सोमबार नै दिल्ली पुगेका थिए। ट्रम्प दिल्ली पुग्न … Continue reading दिल्ली हिंसाः शाहरुखले गोली चलाउँदा मुस्लिमको घरमा पेट्रोल बम प्रहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed